You are viewing the translated version of राहदानीको रङ, ढाँचा र आकार.

Section 24
राहदानीको रङ, ढाँचा र आकार
दफा ५, १७, १८, १९ र २० बमोजिम जारी गरिने राहदानीको रङ, ढाँचा र आकार तोकिए बमोजिम हुनेछ।